पर्यटन

img

पदयात्रा पर्यटनमा हिमपातको प्रभाव

  पोखरा,  अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटन क्षेत्र प्रभावित भएको छ ।  अन्नपूर्ण चक्रीय पदमार्गसहितका क्षेत्रमा माघको दोस्रो सातायता विभिन्न समयमा परेको अत्यधिक हिमपातका कारण यो क्षेत्र प्रभावित भएको हो । ...

img

२०७६ लुुम्बिनी भ्रमण वर्ष

  रुपन्देही, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो । यस क्षेत्रको धार्मिक, पर्...

img

भियतनाममा नेपालको पर्यटनबारे प्रचार

  काठमाडौँ, बैंककस्थिन नेपाली राजदूतावास र भियतनाम उद्योग वाणिज्य सङ्घ हो ची मिन शाखाको संयुक्त आयोजना हालै हो ची मिन शहरमा नेपालको व्यापार, पर्यटन र पदयात्रा प्रवद्र्धन कार्यक्रम आयोजना गरियो ।  भियतनामका उद्योगी, ...

img

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

– जमुना वर्षा शर्मा   सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे« हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र वि...

img

दुई महिनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिन थाले, पर्यटन व्यवसाय अब राम्रो

काठमाडौँ, सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ ...

img

प्रदेश नं ३ मा छुट्टै पर्यटन ब्राण्ड

हेटौँडा, प्रदेश नं ३ सरकारले पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड निर्माण गर्ने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनाले एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोज...

img

प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु

पोखरा, पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी ...

img

पर्यटन प्रवद्र्धनका लागि केबुलकार

बुटवल,  बुटवलबाट पाल्पाको वसन्तपुरका लागि सञ्चालन गरिने केबुलकारको वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदनका विषयमा आज सरोकारवाला र स्थानिय जनताका बीचमा सार्वजनिक सुनुवाइ गरिएको छ ।  बुटवल उपमहानगरपालिका–३ बमघा...

img

होमस्टे सञ्चालनका लागि प्रस्ताव आह्वान

दमौली, गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा तनहुँबाट ३० घरवास छनोट भएका छन् ।  ग्रामीण पर्यटन प्रबद्र्धन गरी समृद्धिमा टेवा पुर्याउ...

img

सूर्यविनायक : पर्यटकीय गन्तव्यको रुपमा उदाउदै

 सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य  गर...

img

आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

भोजपुर, पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर...

img

पत्रकारको नजरमा पोखरा

 पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिएका छन् । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले ...

img

पर्यटन महोत्सवको तयारी पूरा

साँखु (काठमाडौँ), काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको ...

img

पर्यटकको पर्खाइमा ज्यामरुककोट

गलेश्वर, सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ ।  म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका ...

img

पर्यापर्यटन क्षेत्रको भ्रमणमा वृद्धि

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने पर्यटन क्षेत्रमध्ये पर्यापर्यटन क्षेत्रको योगदान बढ्दो छ । एक वर्षको अवधिमा संरक्षित क्षेत्रमा छ लाख ३० हजार, वनस्पति उद्यानहरुमा चार लाख दुई हजार, सदर चिडियाखानामा १० लाख २० हजार पर्यटक...

img

हिउँमा फसे सात सय पर्यटक : उद्धार जारी

 प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक...

img

दामनमा चर्को हिमपात : हिउखेल्ने पर्यटकको घुइचो

  –नारायण ढुङ्गाना  दामन, २६ माघ , मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्ष...

img

पोखराबाट ग्राहक खोज्न सिलिगुडी

 पोखराको प्रचार प्रसार गर्न यहाँका पर्यटन व्यवसायी भारतको सिलगुडी पुगेका छन् ।  नेपाल–भारतका व्यवसायीबीच व्यापार आदानप्रदान गर्न सहज हुने र भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको ...

img

जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी, दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।  पर्यटकलाई जिरीमा आ...