पर्यटन

img

सकियो वाग्मती तीर्थयात्रा

काठमाडौँ ।  यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा पशुपति रुद्रगाडेश्वरमा विधिपूर्वक यज्ञ गरेर समापन गरिएको छ । शुक्ल षष्ठीका दिन गत वैशाख २७ गते  पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो ।  तीर्थयात्री समू...

img

भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने चुनौती

सिवी अधिकारी      काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन ।  राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय ...

img

लुम्बिनीको विकासका लागि विश्व समुदायको साथ आवश्यक : प्रधानमन्त्री ओली

कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।  लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभ...

img

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिले दिइन् लुम्बिनी घुम्न निम्तो

काठमाडौं । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकि छन् । &nb...

img

हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु

मेलम्ची  । पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।    ...

img

पर्यटन प्रवर्द्धन अभियान शुरु

काठमाडौँ  । नेपाल भ्रमण वर्षलाई लक्षत गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमालयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा एक्स्पेरयन्सि नेपाल’ अभियान शुरु भएको छ । अमेरीकनि एक्सप्रेस कार्ड प्रयोगकर्त...

img

लुम्बिनी भ्रमण वर्ष सुभारम्भको तयारी पूरा

– निरा गौतम      बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मना...

img

कचनकवलको काँचुली फेर्ने गुरुयोजना

        तीर्थ भट्टराई/चन्द्रकला भण्डारी,भद्रपुर  । सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गर...

img

कञ्चनजङ्घा आरोहण गर्नेक्रममा २ पर्वतारोहीको मृत्यु, १ जना सम्पर्क बिहीन

काठमाडौँ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन मन्त्रालयका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्। आरोहणको व्य...

img

मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

चितवन । पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् । सो...

img

पर्यटन क्षेत्रको सुरक्षा आवश्यक

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला...

img

सगरमाथा आरोहण शुरु, ८ सदस्यीय शेर्पा टोली चुचुरोमा

काठमाडौँ । वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न १ः४५ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गत...

img

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुर । भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४...

img

मुस्ताङमा पर्यटकको चाप बढ्दै

मुस्ताङ । मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आए...

img

आजको फोटोमा चीन

काठमाडौं । चाइनाको शान्छी प्रदेशका केही फोटाहरु ।  स्रोत : रासस/सिन्ह्वा

img

फेवातालमा छाल आएपछि पर्यटकहरुको बिचल्ली

पोखरा । आइतबार फेवातालमा छाल आउँदा ५० बढी किनारमा राखिएका डुंगाहरु डुबेका हुन् ।   फेवातालको बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरुलाई सशस्त्र प्रहरी र डुंगा चालकले उद्धार गरेका थिए ।  

img

पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

कृष्ण न्यौपाने दमौली । तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हु...

img

नेपालको पर्यटन प्रर्वद्धनका लागि जर्मनीमा कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस ९नेपाल डे० को आयोजना गरियो । नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन&ndash...

img

दाउरा बेच्न जाँदै स्कुल पढ्ने बालबालिका

हुम्ला । एक घण्टाको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोटमा शनिबार बिदाको दिन दाउरा बेच्न जाँदै स्कुल पढ्ने बालबालिका । फोटो : रासस    

img

होटलमा दश खर्ब बढी लगानी

सिवी अधिकारी काठमाडौं।  पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ। चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्ष...