अपडेट

img

जुवामा संलग्न भएको अभियोग लागेका सेनानी शाहीमाथि प्रहरी अनुसन्धान

काठमाडौँ । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए । ...

img

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

काठमाडौँ । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ । उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१...

img

चितवन मेडिकल कलेजमा तालाबन्दी

काठमाडौं । भरतपुरस्थित चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन् । अतिरिक्त शुल्क उठाएको विरोधमा आन्दोलन गरिरहेको चिकित्सा शिक्षा संघर्ष समितिले आफूहरुसँग भएको सहमति कार्यान्वयनमा नआएपछि तालाबन्दी ग...

img

डा. केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको  छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक ल...

img

कृतिप्रेमीहरूका लागि हिमाली क्षेत्र मनमोहक....

रसुवा । हजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिप्रेमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ । नजिकै देखिने लाङटाङ हिमाल, हरियाली वनजङ्गल, उडिरहने पन्छी, छङछङ गर्ने झर्नाजस्ता सम्पदाले ज...

img

खर काट्न गएकी अन्जनाको भीरबाट लडेर मृत्यु

काठमाडौँ । बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । खर काट्ने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् । धाम...

img

भोलि कात्तिक २५ गते कमल गाउँपालिकामा बिदा

काठमाडौं । झापाको कमल गाउँपालिकाले फाल्गुनन्द जयन्तीको दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । भोलि कात्तिक २५ पर्न गएको फाल्गुनन्द जयन्तीमा कमल गाउँपालिका, सो अन्तर्गतका वडा कार्यालयहरू तथा सो गाउँपालिकाभित्र रहेका सामुदायिक&nda...

img

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने एक जना पक्राउ

सोलुखुम्बु । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका ५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्य...

img

छुट्टाछुट्टै दुर्घटनामा एक १ को मृत्यु, ४ घाइते

काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्द...

img

सीतापाइलाको एक घरमा ५ लाख बढीको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र चोरीका घटना बढ्न थालेका छन् । यसै क्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलास्थि एक घरमा चोरी भएको छ । चोरले उक्त घरबाट करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको महानगरी...

img

स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय...

img

ट्र्याक्टर दुर्घटनाः ११ मजदूर घाइते

काठमाडौँ । बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जल...

img

सवारी दुर्घटनामा २ को मृत्यु

बाँके । ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ । गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जी...

img

इन्सेकको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३औँ साधारणसभाले डा. इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काफ्ले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ...

img

अर्जुनधारा धाममा कृत्रिम अङ्ग वितरण गरिने

काठमाडौँ । पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ । मङ्सिर २ देखि ...

img

रविन्द्रको ट्विटर विद्या भट्टराईले चलाउँने

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीको ट्वीटर ह्यान्डल उहाँकी पत्नी, विद्या भट्टराईले चलाउँनु भएको छ ।  आउँदो मंसीर १४ गते हुन लागेको उपनिर्वाचन...

img

३ सय सवारी साधन कारवाहीमा

हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ । आगामी दिनमा लापरवाही नगर्न सचेत समेत...

img

तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म पनि शव र दोषीको पहिचान भएन

तम्घास । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नज...

img

मोटरसाइकल दुर्घटनामा परी विद्यार्थी नेता शाहीको मृत्यु

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादु...

img

नयाँ वन ऐनप्रति फेकोफनको ध्यानाकर्षण

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वन ऐन, २०७६ का केही प्रावधान सामुदायिक वनको हित अनुकूल नभएको भन्दै नियमावलीमार्फत स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले सञ्चारकर्मीसँगको अन्तक्र्...