राष्ट्रिय किसान आयोगको छलफल

ehulaki
----------------- | पुस २४, २०७५ मंगलबार | 0

राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्रस्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको विरुवामा पानी हालेर उद्घाटन गर्नुहुदै कर्णाली प्रदेश सरकारका प्रबक्ता एवं भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी । तस्वीर : दिपेन्द्र शर्मा, सुर्खेत, रासस, कर्णाली प्रदेश

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय