आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

समाज

सनातन हिन्दूहरु मिलेर अघि बढ्नुपर्नेमा जोड

  • असार ०७, २०७६, शनिबार
img

काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ ।

शनिवार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा बिभिन्न पेशा तथा माध्ययमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरेकोे छ । समितिका केन्द्रिय अध्यक्ष सागर थापाको सभापतत्विमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैबाट शूरुवात गर्नुपर्ने धारणा व्यक्त गरे ।

आत्म मुल्याङकलनबाट राम्रो सोच ल्याउन आवश्यक रहेको बताउदै उनले सरकारले विभिन्न विद्येयकहरु तानाशाही शासकको रुपमा ल्याउन खोजेको आरोप लगाए। गोरखापत्रले मात्र छाप्न मिल्नेगरि सरकारले मिडिया बिद्येयक ल्याउन खोजेको भन्दै उनले विधिको शासनको लागि भएका प्रयासलाई विफल पार्न खोजिएको गुनासो पोखे ।

त्यस्तै कार्यक्रममा बोल्दै बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउदै लान बेदको जन्म भएको धारणा राखेका छन ।

अहिले होली वाईन खाने र पशुपतिमा नजानेहरु धेरै रहेको बताउदै नारायणमा नै संसारिक चरित्र धुमिरहेको उनको भनाई छ। ‘हरेक मनुष्यको एक संकल्प हुन्छ । अनेक प्रकारका संकल्पहरुले संसार चलेको छ’–उनले बताए ।

मनुष्यको संकल्पलाई पुरा गराउन बेदको आवश्यकत्ता भएको उनले जनाए। उनले थपे, ‘हाम्रा पुर्खाहरु, देव ब्यासिहरु जन्मेको पवित्र जन्म भुमिलाई बचाउन आजको आवश्यकता बनेको छ।’ ०७२ साल जेठ ४ गते आफ्नै नेपाल आमामाथि बलात्कार भएको बताउदै उनले अझैपनि हिन्दु धर्मप्रति विश्वास राख्दै अघि बढ्न समय रहेको बताए ।

नेपाल सरकारका पूर्व रक्षासचिव चक्रबन्धु अर्यालले पनि सनातन हिन्दूहरु मिलेर अघि बढ््नुपर्नेमा जोड दिए। विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले समाजिक मुल्य र मान्यतालाई युवा वर्गले धार्मिक धरोहरको निम्ति युवाहरु अगाडि बढनु निकै सौहार्दपूर्ण रहेको धारणा राखेकी छन् ।

अहिले देशमा सम्मानित ब्यक्तिहरुले मुलुकको हितमा काम नगरेको बताउदै उनले हिन्दु अधिराज्य नेपाललाई राज्यबाटै अस्तित्वहिन बनाउने खेल भएको आरोप लगाइन । अहिले देशमा विदेशी शक्तिहरुको चलखेल भईरहेको बताउदै त्यसप्रति सबै सचेत हुन आवश्यक रहको उनको भनाई छ ।

सरकारले लागु गर्न चाहेको गुठि विद्येयक खेदजन्य रहेको बताउदै खारेजको नाममा जनताको आँखामा छारो हाल्ने काम हुन नहुने पनि भण्डारीले ध्यानाकार्षण गराईन् ।

  • Previous
  • Next

यो पनि पढौँ

img

घाँस बेचेर नै रोजीरोटी र शौचालयका लागि खर्च जुटाउँदै एक समुदाय

  • मंसिर २७, २०७६, शुक्रबार
img

सिन्धुपाल्चोकमा हिमपातः जनजीवन प्रभावित

  • मंसिर २८, २०७६, शनिबार
  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: