यस्ताेे छ सुनकाे भाउ

ehulaki
ई-हुलाकी | असार २०, २०७६ शुक्रबार | 0

काठमाडौं । आज (शुक्ररबार) सुनको भाउ स्थीर रहेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा र  तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउपनि स्थीर रहेकाे छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय