काठमाडौंमा ठूलो भूकम्पको धक्का, मानिसहरुको भागाभाग!

ehulaki
----------------- | असार २१, २०७६ शनिबार | 0

काठमाडौं । काठमाडौंमा ठुलो भुकम्पको झड्का महसुस भएको छ । दिउसो ४ बजेर १५ मिनेट जाँदा राजधानी हल्लाएको हो । केहि समय मानिसहरुको भागभाग समेत भएको छ ।

अहिले धेरै मानिस घर बाहिर निस्केका छन्।

आजको भुकम्पले २०७२ सालको वैशाख १२ को याद गराएको धेरैले बताएका छन् ।  काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ । 

थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय