भक्तपुर केन्द्रबिन्दु भएर गएको भूकम्पले राजधानी हल्लायो !

ehulaki
----------------- | असार २१, २०७६ शनिबार | 0

कामठाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । 

शनिवार दिउसो सवा ४ बजे काठमाडौं उपत्यका हल्लाउँने गरि भूकम्प गएको थियो  । भुकम्पको ठुलो धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए । 

अपराह्न ४ बजेर १५ मिनेटमा ठुलो धक्का महसुस भएको हो । शनिवार मध्यान्नबाट काठमाडौमा भारी वर्षा भइरहेको छ।

पानी परिरहेकै अवस्थामा दिउसो सवा चार बजेको समयमा भूकम्पको धक्का महशुस गरिएको हो।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय