सोमबार ३० मंसिर, २०७६ (Monday, 16 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

स्वास्थ्य

ध्रुमपान गर्नेहरुलाई भन्दा मोटोपन भएका मानिसहरुलाई क्यान्सरको खत्तरा धेरै

  • असार २१, २०७६, शनिबार
img

काठमाडौं । पछिल्ला दिनहरुमा मोटोपन एक आम समस्या जस्तै भएको छ । मोटोपनलाई सुरुवात देखि ख्याल गर्न नसके यसले अनेक समस्या निम्त्याउन सक्ने एक अध्यनले देखाएको छ । अध्यनका अनुसार मोटोपन क्यान्सरका लागि धुम्रपान भन्दा खतरनाक हुनसक्छ । क्यान्सरका केही सम्भावना धुम्रपानले भन्दा मोटोपनले बढी हुने देखाएपछि अहिले विश्वमा एक नयाँ चुनौती देखिएको छ ।

बेलायतमा गरिएको अध्ययनले क्यान्सरका केही प्रकारका विरामी धुम्रपान भन्दा मोटोपनका कारण भएको तथ्य फेला परेको हो । किड्नी, पाठेघर, कलेजोमा भएका क्यान्सर मोटोपन पनि कारण बनेको छ । यी क्यान्सर धुम्रपानभन्दा बढी मोटोपनका कारण भएको पत्ता लागेको हो ।

क्यान्सर रिसर्च युकेले गरेको अध्ययनले धुम्रपान गर्ने भन्दा मोटो मानिसहरु दोब्बर संख्याकालाई किड्नी, कलेजो र पाठेघर जस्ता अङ्गको क्यान्सर भएको पत्ता लागेको हो । मष्तिष्क, थाइराइड, स्तन, कलेजो, प्यानक्रिज, पेट, किड्नी, पाठेघर जस्ता अङ्गमा क्यान्सर हुनुमा मोटोपन मुख्य कारण देखिएको छ ।

बीबीसी

  • Previous
  • Next

यो पनि पढौँ

img

तनावमुक्त रहन यी कुराहरूलाई राख्नुहाेस् ध्यानमा

  • मंसिर २७, २०७६, शुक्रबार
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

  • मंसिर २८, २०७६, शनिबार
  • भर्खरै
  • लोकप्रिय
img

मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल अनुष्का श्रेष्ठलाई प्रशंसाको ओइरो

img

१३०० कराेड लागूऔषध अवैध धन्दाका मुख्य व्यक्ति फरार

img

धनुषा बम विस्फोट : अनुसन्धान जारी, 'दुस्मनी पनि कारण हुन सक्ने'

img

हलिउड फिल्म जेन्डर केज ४ मा विन डिजल सँग फेरी देखिएलिन् दीपिका ?

img

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: