आज सुनकाे भाउ घट्याे

ehulaki
ई-हुलाकी | असार २२, २०७६ आइतबार | 0

काठमाडौं । आज (आइतबार) सुनको भाउ घटेकाे छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा र  तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउपनि घटेकाे छ । चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय