शनिबार २१ मंसिर, २०७६ (Saturday, 7 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

बैंक/वित्त

२ प्रतिशत ब्याजमा कर्जा पाउने मौद्रिक नीति आओस् : भवानी राणा

  • असार २३, २०७६, सोमबार
img

काठमाडौं। उद्योगी व्यवसायीहरुले २ प्रतिशत व्याजदरमा उद्योगका लागि कर्जाको व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन । 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग–धन्दाका लागि २ प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिइन् । सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूकम्पले क्षति पु¥याएका उद्योगहरुलाई अनुदान दिने सरकारको निर्णय कार्यान्वयनमा लैजान पनि नेपाल राष्ट्र बैंकको गम्भिर ध्यानाकर्षण गराइन् । 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि भारतबाट आयात हुने बस्तुहरुको दायरा बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । उनले भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन पनि अव आउने मौद्रिक नीतिले भारतीय नोटहरु पनि नेपालमा प्रयोगमा ल्याउन सकिने व्यवस्था गर्न पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिए । 

बैंकर अनलराज भट्टराईले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुले पनि विदेशमै रहेर नेपालमा बैंकिङ कारोबार गर्ने व्यवस्था हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । 

उद्योगीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा पनि जोड दिएका थिए । 

  • Previous
  • Next

यो पनि पढौँ

img

ग्लोबल र जनता बैंकको बैंकिङ कारोबार बन्द

  • मंसिर १८, २०७६, बुधबार
img

एनएमबी लघुवित्तको कार्यक्रम सुर्खेतमा सम्पन्न

  • मंसिर १९, २०७६, बिहिबार
  • भर्खरै
  • लोकप्रिय
img

चार बलात्कारिलाई गोली हानेर मारेपछि .....

img

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

img

फाँसीको माग उठेपछि बलात्कार भएकै ठाउँमा लगेर अभियुक्तलाई इन्काउन्टर

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

जपान कामदार लैजाने परिक्षामा सबै फेल : दोष कस्को ?

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो, त्यसपछि गर्भ रह्यो...

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: