आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अपडेट

राशीफल : २०७६आषाढ २६ गते

  • ज्यो. दुर्गा प्रसाद उपाध्याय
  • असार २५, २०७६, बुधबार
img

आजको पञ्चाङ्ग

मिति २०७६आषाढ २६ गते (11 July 2019)शुक्लपक्ष्य दशमी तिथौं, श्रीसूर्य उत्तरायणं, ग्रीष्मतुं, परिधावी नामसंवत्सर, गूरुवासरे, मिथुन राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, तुला  राशी चन्द्रमसी, सूर्य उदय बिहान ०५.१७ मिनेटमा, सूर्यअस्त साझ ०७.१ मिनेटमा

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आजको दिन मेष राशीका लागि बोलीमा प्रभावकारीता, आयआर्जनमा बृद्धि, विग्नवाधा आईपर्नेछ, सजग भएर कार्यगर्नुहोला । आजको दिन शुभ कार्यगर्दा खेरी दक्षिणतिर कार्य गर्नु भयो भने वा दक्षिण तिर फर्किर कार्य गर्नुहोस हनुमानको दर्शन, ॐ हन हनुमते नमः का १०८ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई भुमीसुख, माताबाट सुखप्राप्त हुनेछ । आजको दिन शुभ कार्य गर्दा खेरी अलि पूर्वतिर हिडेर गर्नुहोला, रातोरङ्ग शुभ रहनेछ । ॐ कें केतवे नमः । यो मन्त्र १०८ चोटी जप गर्नुहोस तपाईको दिन शुभ रहनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आजको दिन मिथुन राशी भएका धैर्यता पूर्वक कार्य गर्नु पर्ने छ । धनहानी, कुनै कार्य गर्दा उत्तर तिर फर्किएर कार्यगर्नु भयो भने तपाईको दिन शुभ रहनेछ । ॐ सोम सोमाय नमः का १०८ यो मन्त्र लाई जप गर्नुहोस तपाईको दिन शुभ रहनेछ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशीका आज आजको दिन आफ्नै मिहिनेतले कार्य सफलता, अध्ययनमा सफलता प्राप्त हुनेछ । आजको दिन पूर्व दिशातिर गएर कार्य गर्नुभयो सफलता प्राप्त हुनेछ । तपाईले आजको दिन ॐ शं शनैश्चराय नमः – यो मन्त्र १०८ चोटी जप गर्नुहोस, तपाईको दिन शुभ रहने छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) 

आजको दिन असल स्वभाव,  गृहसुखमा कमि, अलि अल्छि स्वभाव देखा पर्नेछ । आजको दिन दक्षिण तिर फर्किएर कार्य सफलता हुनेछ ।  रातो रङ्ग शुभ रहनेछ । आजको दिन ॐ रां राहवे नमः यो मन्त्र जप गर्नुहोला तपाईको दिन शुभ रहनेछ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीका लागि खराब कार्यमा धन खर्च होला । बाबुसंग सम्बन्ध विग्रिएला । परिवारसंग सम्बन्ध सुधार हुनेछ । ब्यापारमा लाभ हुनेछ ।

शुभ कार्यगर्दा खेरी उत्तर दिशा तिर गएर कार्य गर्नु भयो भने शुभ रहनेछ । आजको दिन गणेशलाई दर्शन गर्नु भयो शुभ रहनेछ । ॐ गं गणपतये नमः मन्त्र जप गर्नुभयो भने शुभ रहनेछ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आज  आजको  दिन परिवारवाट धनलाभ हुनेछ , आजको दिन सियर लगानीमा कार्य गर्दा उत्तम हुनेछ ।  दाजुभाईसंग साथसहयोग मिल्नेछ । आजको दिन शुभ कार्य गर्दा खेरी दक्षिण तिर फर्किएर कार्य गर्नु भयो भने तपाईको दिन शुभ रहनेछ । तपाईले आजको दिन ॐ सोम सोमाय नमः का १०८

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) 

बृश्चिक राशीका आजको दिन सुखी, काम चलाउने, सत्य काम गर्ने छन् । धनप्राप्त हुनेछ । आजको दिन उत्तर तिर शुभ काम गर्नु भयो शुभ रहनेछ । तपाईले आजको दिन यो मन्त्र जप गर्नु भयो भने शुभ रहनेछ । ॐशं शनैश्चराय नमः १०८ चोटी जप गर्नु भयो भने शुभ रहनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि  राज्यपक्षवाट काम बन्र्ने, गुणवान काम हुनेछ । धनहानी हुनेछ । आजको दिन तपाईले शुभ कार्य गर्दा उत्तर तिर गएर कार्य गर्नु भयो सफलता प्राप्त हुनेछ । आजको दिन तपाईको शुभ गर्नको लागि ॐ सोम सोमाय मन्त्र जप गर्नु भयो भने शुभ रहनेछ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन बुवासंग सम्बन्ध विग्रिएला, चोटपटक लाग्न सक्नेछ । आजको दिन नम्रता पूर्वक कार्य गर्नु भयो भने सफलता प्राप्त गर्नु हुनेछ । आजको दिन जुनसुकै शुभ कार्य गर्दा खेरी गणेशको दर्शन गर्नु भयो भने तपाईको दिन शुभ रहनेछ । आज ॐ ॐ हन हनुमते नमः  यो मन्त्र जप गर्नु भयो भने शुभ रहनेछ ।

 कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

 कुम्भ राशी भएका राशीका लागि सुखी, धर्मकर्ममा मनलाग्नेछ, चिसोको समस्याले सताउनेछ । राज्यवाट सुख प्राप्त हुनेछ ।

आजको दिन शुभ कार्यगर्दा देबीको दर्शन गरेर शुभ कार्य गर्नु भयो भने तपाईको दिन शुभ रहनेछ । आजको दिन यो मन्त्र जप गर्नु भयो भने तपाईको दिन शुभ रहनेछ ।

ॐ व्री वृहस्पतये नमः का १०८

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन अर्काको उपकार गर्नमा मन लाग्नेछ, धन खर्चहुनेछ । राज्यपक्षवाट सुख मिल्नेछ । आजको दिन शुभ कार्य गर्दा खेरी पूर्वतिर गएर कार्य गर्नु भयो भने तपाईलाई शुभ रहनेछ । तपाईले आजको दिन ॐ शं शनैश्चराय नमः – यो मन्त्र १०८ चोटी जप गर्नु भयो तपाईको दिन शुभ रहनेछ ।

सामान्यवास्तु नियम

यि ६ चिज घरमा कहिल्यै नराख्ने ।

१. ताजमहलको फोटो÷मूर्ति घरमा नराख्ने ।

२. महाभारतको किताब÷ फोटो घरमा नराख्ने ।

३. नटराजको मूर्ति घरमा नराख्ने÷तान्डप नित्य, नकारात्मक प्रभाव दिन्छ ।

४. डुब्न लागेको जहाजको फोटो ।

५. रथको साथमा शंख भएको घरमा नराख्ने ।

  यि ५ चिजले घरको वास्तु र स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ ।

पृथ्वी, जल, अग्नि, वायु, आकाश पञ्चतत्वको मिलान वास्तुको व्यालेन्स गर्नु पर्दछ ।

१. कसरी सुत्ने दिशा विचार गर्नु पर्दछ ।

उत्तर दिशा मृत शरीरको हुन्छ । उत्तर दिशाको शिरानी हुदा चुम्बकीय आर्कषण शक्तिमा रहन्छ र स्वास फेर्न गाहे र समस्या हुन्छ  ।

२. नैऋत्यमा कोण च्यापेर दक्षिण दिशाको सिरानी अति राम्रो, बच्चाको सिरानी पूर्वदिशा तिर राम्रो  ।

३. आजको जमानामा प्रेसर÷ सम्बन्धी समस्याले सताउने हुदा आग्नेय कोणमा सुत्दा अति राम्रो हुनेछ ।

४. किचनको लागि आग्नेय कोणमा पूर्वि दिशा अति राम्रो अरु दिशामा भए रोगको समस्या ।

खाना खानको लागि पूर्व वा उत्तर दिशामा मुख अति राम्रो हुनेछ ।

५. दक्षिण दिशामा सुत्न राम्रो हुनेछ ।

ईशान  दिशामा ट्वाईटेल बनि सकेको छ भने यो उपाय गर्नुहोस ।

विभिन्न दोष निवारण गर्नको निम्ति तपाईहरु माझ विभिन्न उपाहरु लिएर आईरहेको छु ।

ईशान कोणमा ट्वाईलेट भए दुर्गतिको कारण हुन्छ । यसको दोष निवारणको लागि ।

१. ईशान दिशामा ट्वाईलेट छ भने ट्वाईलेटको ईशान दिशामा ऐना राख्नुहोस ।

२. ईशान कोणमा सानो बल्ब वाल्ने ।

३. ईशान कोेणमा २४ सै घन्टा अडिने पानी राख्ने, केही भाडो जस्तो बनाएर ।

४. कासको भाडामा नुन राख्ने ।

५. ३ तार तामाको, फलामको, चादीको पातलो तार ट्वाईलेटको ढोकामा राख्ने .

ॐ नमोः भगवते वासुदेवाय नमः

निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस 

ज्यो Durga Prasad Upadhayaya

फो नं. ९८४१३७१८९७

Email- id: durga.np@gmail.com

तिनकुने, काठमाडौं 

 

 

administrator

ज्यो. दुर्गा प्रसाद उपाध्याय

सम्पर्क 9841371897 तिनकुने

  • Previous
  • Next

यो पनि पढौँ

img

काठमाडौँमा हिमपात,ढाकिदै चन्द्रागिरी

  • मंसिर २७, २०७६, शुक्रबार
img

चोरी गर्न घरमा छिरेका चोरका थिए, चोर्ने कुरा नपाएपछि गरे अनौँठो हर्कत

  • मंसिर २६, २०७६, बिहिबार
img

मन छुने घटना : आमालाई ठक्कर दिने कारमाथि छोराको आक्रोश

  • मंसिर २६, २०७६, बिहिबार
img

प्रचण्डको २६ बर्ष पुरानो फोटो पोस्टगर्दै बाबुरामले मध्यरातमा दहाललाई सम्झिए

  • मंसिर २६, २०७६, बिहिबार
img

आज देशभरकाे माैसममा भारी बदली

  • मंसिर २७, २०७६, शुक्रबार
img

नेपालमा रहेका उत्तर कोरियालीको भिसा रद्द,लगानी फिर्ता नलगे उक्त सम्पत्ति नेपाल सरकारको हुने चेतावनी

  • मंसिर २७, २०७६, शुक्रबार
  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: