शुक्रबार २० मंसिर, २०७६ (Friday, 6 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अपडेट

विपी प्रतिष्ठानका उपकुलपति पक्राउ

  • असार २७, २०७६, शुक्रबार
img

काठमाडौँ । धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई विहिवार साँझ उनकै सरकारी निवासबाट पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई ८ लाख घूस सहित रंगेहात पक्राउ गरेको जानकारी दिए । अस्पतालको परिसरभित्रै रहेको निजी निवासबाट घुसको रकमसहित रौनियार प्रक्राउ परेका हुन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशत वापत सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचना एंव उजुरीको आधारमा अख्तियारबाट खटिई गएको टोलीले प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई आठ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसरस्थित निज उपकुलपतिको निवास, धरानबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ’, अख्तियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

भवन निर्माणसम्वन्धि ठेक्कामा कमिसन माग गरेको उजुरी आयोगमा परेपछि उनिमाथी अख्तियारले निगरानी राखेको थियो । उपकुलपति रौनियारसहित अर्का डा. रामहरी रौनियारपनि पक्राउ परेका छन् । उपकुलपति रौनियार राजनीतिक हिसाबमा नेपाली कांग्रेस निकट हुन् । उनलाई गगन थापा स्वास्थ्यमन्त्री हुदा उपकुलपतिमा नियुक्त गरेका थिए । उनिविरुद्ध कयौं उजुरी अख्तियारमा परेको थियो । प्रतिष्ठानमा लामोसमयदेखी वेथिति र भ्रष्टचारको दलदलमा फसेको प्रष्ठिानका विषयमा दर्जनौं उजुरी अख्तियारमा परेका थिए ।

  • Previous
  • Next

यो पनि पढौँ

img

गढीमाईको दर्शन गरी फर्कदै गरेको जिप दुर्घटना

  • मंसिर १८, २०७६, बुधबार
img

पानी खान जाने क्रममा नदीमा डुबेर गैंडाकाे मृत्यु

  • मंसिर १८, २०७६, बुधबार
img

महरालाई जेलमुक्तकाे माग गर्दै रोशनी पुगिन् अदालतमा

  • मंसिर १७, २०७६, मंगलबार
img

टेलिकमको नयाँ गिफ्ट प्याकेज ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

  • मंसिर १८, २०७६, बुधबार
img

पाल्पामा भीरबाट जिप खस्यो, २ जनाको मृत्यु

  • मंसिर १९, २०७६, बिहिबार
img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

  • मंसिर १९, २०७६, बिहिबार
  • भर्खरै
  • लोकप्रिय
img

फाँसीको माग उठेपछि बलात्कार भएकै ठाउँमा लगेर अभियुक्तलाई इन्काउन्टर

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

जपान कामदार लैजाने परिक्षामा सबै फेल : दोष कस्को ?

img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

img

एनएमबी लघुवित्तको कार्यक्रम सुर्खेतमा सम्पन्न

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

सरकारले गर्न नसकेको काम बाघले गर्यो

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: