भोलिदेखि इन्टरनेटको मूल्य बढ्ने

ehulaki
----------------- | असार ३१, २०७६ मंगलबार | 0

काठमाडौं । साउन १ गते (भोलि) देखि उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्यमा वृद्धि हुने भएको छ। 

सरकारले नै लागू गरेको १३ प्रतिशत करको मूल्‍य कायम राख्दै इन्टरनेटमा लाग्‍ने शुल्कमा वृद्धि गरिन लागेको  इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)ले जनाएको छ । 

अहिले भ्याटसहित १ हजार १ सय ३० रुपैयाँ बुझाउने उपभोक्ताले अब साउनदेखि भ्‍याटसहित १ हजार ३ सय ५६ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय