यस्तो छ सुनको भाउ

ehulaki
ई-हुलाकी | साउन १, २०७६ बुधबार | 0

काठमाडौं । आज (बुधबार) सुनको भाउ स्थर रहेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा र  तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय