आजको राशीफल २०७६ श्रावण २

ehulaki
ज्यो. दुर्गा प्रसाद उपाध्याय | साउन १, २०७६ बुधबार | 0

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण २ गते १८ जुलाई २०१९कृष्णपक्ष्य प्रतिपदा तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, गुरुवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, मकर  राशी चन्द्रमसी, सूर्य उदय बिहान ०५.२० मिनेटमा, सूर्यअस्त साझ ०६.५९ मिनेट

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन बौद्धिक कार्य, आर्थिक लाभ, शुभ कार्यको थालीन, चोटपटक आजको दिन शुभ दिशा रहेको छ उत्तर शुभ रंङ्ग रहेको छ पहेलो ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

 बृष राशी भएका ब्यक्तिलाई आजको दिन धनबृद्धि, अध्ययनमा उन्नती, पारीवारीक कष्ट आजको दिन शुभ दिशा रहेको छ दक्षिण शुभ रंग रहेको छ रातो ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आजको दिन मिथुन राशीका लागि अध्ययनमा सफलता, धनलाभ, पारीवारीक सुख, कष्ट आई पर्नेछ आजको दिन शुभ दिशा रहेको छ उत्तर शुभ रंग रहेको छ हरीयो ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन अध्ययनमा सफलता, रोगले सदाउदा दुःख कष्ट पाउनुहुनेछ आजको दिन शुभ दिशा रहेको छ उत्तर शुभ रंग रहेको छ पहेलो ।

  सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका  आजको दिन पारीवारीक सुखमा कमि आजमा अवरोध भएता पनि उमङ्गता पैदा हुनेछ आजको दिन शुभ दिशा पूर्व शुभ रंग रातो रहेको छ ।

  कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

 कन्या राशीका लागि आजको दिन धन नोक्सान नभएता पनि आजमा अवरोध नै रहनेछ, राज्यपक्षवाट अवरोधको सृजना ब्यहोर्नु पर्नेछ आजको दिन शुभ दिशा रहेको छ उत्तर शुभ रंग रहेको छ पहेलो ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको  दिन उमङ्गता पैदा भई नया कार्यको आरम्भ हुनेछ, धनलाभ, सियर कारोवार उत्तम आजको दिन शुभ दिशा उत्तर शुभ रंग रहेको छ निलो ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) 

बृश्चिक राशीका आजको दिन राज्यपक्षवाट काम बन्नेछ, नया कार्यको आरम्भ भएता पनि अलि निराश पनले सताउनेछ । आजको दिन शुभ दिशा रहेको छ आग्नेय, शुभ रंग रहेको छ रातो ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि  आजको दिन टाढाको यात्राको अवसर मिल्नेछ, पारीवारी सुखमा कमि, आयमा बृद्धि हुनेछ । शुभ दिशा रहेको छ वायब्य दिशा शुभ रंग रहेको छ पहेलो ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि राज्यपक्षकाम सफलता, सम्मान मिलेता पनि धनहानी अध्ययनमा अवरोध, रोगले सताउनेछ छ शुभ दिशा रहेको छ पूर्व शुभ रंग रहेको छ रातो ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

 कुम्भ राशीका लागि आजको दिन पारीवारीक सुखमा कमि, धार्मिक कार्यमा मनलाग्नेछ, अपजस मिल्नेछ सावधानी पूर्वक कार्य गर्नुहोला, शुभ दिशा उत्तर शुभ रंग रहेको छ पहेलो ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन ब्यापार कारोवार बृद्धि हुनेछ, धनवृद्धि भएता पनि पारीवारीक सुखमा कमि, अध्ययनमा अवरोध मिल्नेछ, आजको लागि शुभ दिशा पूर्व शुभ रंग पहेलो रहेको छ ।

यि ५ चिज कहिल्यै नगर्नु होला कहिल्यै पनि बिर्सिएर ।

१. आफ्नो धन कति छ भनेर कसैलाई नभन्नुहोस, पैसा छैन भने उपियाले पनि छोडेर जानेछन् । धन छ भनेर थाहा पाएपछि माग्नेको भिड लाग्दछ ।

२. कहिल्यै पनि आफ्नो श्रीमती÷श्रीमानको बानी व्यहोरा कसैलाई नभन्नुहोस, जसको कारण तपाईले सम्मान पाउनु हुर्दैन ।

३. रिस उठेको समयमा रिस आएको समयमा म रिसमा छु भनेर कसैलाई नभन्ने आफ्नो मुखबाट । एकान्तमा गएर बस्ने ।

४. आफ्नो योजना कसैलाई नभन्नुहोस ।अरुलाई भने पछि डिसिजन पावर हुर्दैन काम अधुरो हुन्छ ।

५. आफ्नो बारेमा कसैलाई नभन्नुहोस, धन कहां छ ? कहा कहा धन दिएको छ ? धनले के गर्दैछ यो कुरा पनि कसैलाई नभन्नुहोस ।

वास्तु दोष भए ७ कारणले झगडा हुन्छ ।

१. ईशान कोण खण्डित भए घरमा झगडा हुन्छ सधै ।

आपसी मामीलामा झगडा हुन्छ । त्यो ठाउं ठिक राख्नु पर्दछ ।

२. ईशान भाग उचो भए बाबु छोरा बिच झगडा हुन्छ । त्यो भाग निच हुनु पर्दछ ।

३. ईशान कोणमा स्टोर रुम भए पिता संग झगडा हुन्छ ।

४. ईशान दिशामा ट्वाईलेट वा खाना पकाउने भान्सा कोठा भए त्यो घरमा झगडा हुन्छ ।

५. ईशान दिशामा फ्यान –पंखा भए, (ईलेक्टोनिक सामान) भए पुत्र बाबुको बिचमा आज्ञा नमार्ने हुन्छ ।

६. यदि पूर्व पश्चिम लामो जग्गा भए पुत्र बाबुको बिचमा झगडा हुन्छ ।

७. ईशान कोणमा फोहोर गल्ने बस्तु राखेको भए परिवारमा सधै झगडा हुन्छ ।

 

घडीको बारेमा घडीको शुभ र अशुभ हुन्छ । घर वा अफिसमा कुन दिशामा घडी राख्ने ,

१. घरको दक्षिण दिशामा घडी नराख्ने, दक्षिणमा यमको दिशा हो । घरको परिवारले घडीलाई हेर्दा नकारात्मक उर्जा आउछ ।

जसको कारण सधै ध्यान दक्षिणमा जादा नराम्रो प्रभाव परिरहन्छ ।

२. घरको मुख्य ढोकाको माथि घडी नराख्ने ।

३.बन्द्ध घडी घरमा कहिल्यै नराख्ने, सकारात्मक उर्जा हटछ, अनि नकारात्मक उर्जा आउछ ।

घडीले जहिले पनि ठिक समय दिने हुनु पर्दछ ।

४. बिग्रिएको घडीले नकारात्मक उर्जा दिन्छ ।

५. मधुर ध्वनी आउने घडी राख्नु पर्दछ ।

६. बिस्ताराको शिरानी मुनी घडी राखेर सुत्न हुर्दैन ।

७. भित्ते घडी घरको पूर्व वा उत्तर दिशा अति राम्रो हुन्छ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस 

ज्यो Durga Prasad Upadhayaya

फो नं. ९८४१३७१८९७

Email- id: durga.np@gmail.com

तिनकुने, काठमाडौं 

 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

सम्पर्क 9841371897 तिनकुने

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय