सुनकाे भाउ बढ्याे

ehulaki
ई-हुलाकी | साउन २, २०७६ बिहिबार | 0

काठमाडौं । आज (विहीबार) सुनको भाउ उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा र  तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय