साम्राज्ञी राज्यलक्ष्मी शाह: सुहाउला त यिनलाई यसो गर्दा ?

ehulaki
----------------- | साउन ३, २०७६ शुक्रबार | 0

काठमाडौँ । साम्राज्ञी राज्यलक्ष्मी शाहलाई निकै लजालु नेपाली फिल्मकी अभिनेत्रीको चिनिएकी थिइन ।

अहिले उनको सामाजिक सञ्जालमा पोष्ट भएका तस्वीर भाइरल भईरहेका छन । 

केही दिनयता इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी साम्राज्ञीको समुद्री किनारमा सुट गरिएका तस्बिरहरूले सोसल मिडिया तताइरहेका छन ।  

साम्राज्ञीले नै प्रेमी देवांकस रानासँग मस्ती गरिरहेको फोटो इन्स्टामा सार्वजनिक भएका छन ।

तस्बिरमा उनका प्रेमीले क्याप्सनसहित सार्वजनिक गरेपछि साम्राज्ञीको रोमान्सको राज बाहिर आएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय