आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अपडेट

३ सय सवारी साधन कारवाहीमा

  • रासस
  • कार्तिक २३, २०७६, शनिबार
img

हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ ।

आगामी दिनमा लापरवाही नगर्न सचेत समेत गराएको छ । तिहारसम्म क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादकपदार्थ सेवन गरी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःखदिने सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले कारवाहीमार्फत करीब रु तीन लाख राजश्व सङ्कलन गरेको छ । कारवाहीमा परेका साधनमध्ये नौ सवारी चालक मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो । तिहारमा हेटाँैंडामा फरकफरक स्थानमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको जनाइएको छ  ।

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

काठमाडौँमा हिमपात,ढाकिदै चन्द्रागिरी

  • मंसिर २७, २०७६, शुक्रबार
img

चोरी गर्न घरमा छिरेका चोरका थिए, चोर्ने कुरा नपाएपछि गरे अनौँठो हर्कत

  • मंसिर २६, २०७६, बिहिबार
img

मन छुने घटना : आमालाई ठक्कर दिने कारमाथि छोराको आक्रोश

  • मंसिर २६, २०७६, बिहिबार
img

प्रचण्डको २६ बर्ष पुरानो फोटो पोस्टगर्दै बाबुरामले मध्यरातमा दहाललाई सम्झिए

  • मंसिर २६, २०७६, बिहिबार
img

आज देशभरकाे माैसममा भारी बदली

  • मंसिर २७, २०७६, शुक्रबार
img

नेपालमा रहेका उत्तर कोरियालीको भिसा रद्द,लगानी फिर्ता नलगे उक्त सम्पत्ति नेपाल सरकारको हुने चेतावनी

  • मंसिर २७, २०७६, शुक्रबार
  • भर्खरै
  • लोकप्रिय
img

१३०० कराेड लागूऔषध अवैध धन्दाका मुख्य व्यक्ति फरार

img

धनुषा बम विस्फोट : अनुसन्धान जारी, 'दुस्मनी पनि कारण हुन सक्ने'

img

हलिउड फिल्म जेन्डर केज ४ मा विन डिजल सँग फेरी देखिएलिन् दीपिका ?

img

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

img

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: