शुक्रबार २७ मंसिर, २०७६ (Friday, 13 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

रोचक खबर

विश्वकै महंगो घडी, जसको मूल्य साढे ३ अर्ब ५५ करोड रुपैयाँ

  • एजेन्सी
  • कार्तिक २८, २०७६, बिहिबार
img

काठमाडौँ । एउटा घडीको मूल्य कति पर्ला ? सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ ।

हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनिँयाकै अहिलेसम्मको महंगो घडी ३ करोड १० लाख स्वीस फ्रान्कमा बिक्री गरेको हो ।

रोचक त के भने दुनियाकै महंगो घडी बेचेर आर्जन गरेको ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको उक्त रकम कम्पनीले एक दुर्लभ रोगको उपचार तथा अनुसन्धान गर्ने परोपकारी परियोजनाका लागि दान गरेको छ । Onay Wach वाच नामको उक्त च्यारिटी लिलामीको आयोजना स्विजरल्याण्डको जेनेभामा गरिएको थियो । त्यस क्रममा पाटेक फिलिप्पेको Grandmaster Chime 6300A-010 नामक उक्त घडी लिलामी भयो । शनिवार आयोजित उक्त लिलामीका क्रममा ५ मिनेटमै घडी बिकेको थियो ।

उक्त घडी अढाई करोड देखि ३ करोड स्विस फ्रान्क सम्ममा बिक्रि हुनसक्ने पूर्वानुमान कम्पनीले गरेको थियो । तर ३ करोड १० लाख स्वीस फ्रान्कमा घडी किन्ने मानिस तयार भए । स्मरण रहोस् यसअघि रोलेक्स कम्पनीको म्बथतयलब च्यभिह घडी विश्वको सबैभन्दा महंगो घडीको रुपमा रहेको थियो । सन् २०१७ मा उक्त घडी १ करोड ७८ लाख स्विस फ्रान्कमा बिक्रि भएको थियो ।

के छ साढे ३ अर्बको घडीमा खास ?

साढे ३ अर्ब भन्दा बढी मूल्य परेको फिलिप्पेको उक्त घडीले समय बताउनुका अलावा अन्य विभिन्न २० वटा फिचर पनि रहेका छन् ।

यसको एउटा विशेष रिंगटोन, फोर डिजिट इयर डिस्प्लेवाला विशेष क्यालेन्डर, सेकेन्ड टाइम जोन तथा २४ घण्टा तथा मिनेट सबडायल जस्ता फिचर रहेका छन् ।

एजेन्सी

  • Previous
  • Next

यो पनि पढौँ

img

विश्वमै तेस्रो पटक भएको अपरेसन सफल, भाइलाई दिए अण्डकोष

  • मंसिर २४, २०७६, मंगलबार
  • भर्खरै
  • लोकप्रिय
img

प्रचण्डको २६ बर्ष पुरानो फोटो पोस्टगर्दै बाबुरामले मध्यरातमा दहाललाई सम्झिए

img

मन छुने घटना : आमालाई ठक्कर दिने कारमाथि छोराको आक्रोश

img

चोरी गर्न घरमा छिरेका चोरका थिए, चोर्ने कुरा नपाएपछि गरे अनौँठो हर्कत

img

साग समापन पछि प्रधानमन्त्रीकाे आयाे यस्ताे ट्विट

img

विश्वमै तेस्रो पटक भएको अपरेसन सफल, भाइलाई दिए अण्डकोष

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

आज पनि घट्यो सुनको मुल्य, हेर्नुहोस कति पुग्यो ?

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: