आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

लामखुट्टेले टोकेको भन्दै सेनाले गरे आफ्नै श्रीमती र सालीको हत्या

  • ई-हुलाकी
  • मंसिर १७, २०७६, मंगलबार
img

काठमाडौँ । ससुराली जाँदा आफूलाई लामखुट्टेले टोकेको भन्दै एक व्यक्तिले आफ्नै श्रीमती र सालीको हत्या गरिदिएका छन्। 

हत्या गर्ने व्यक्ति भारतीय सेनामा कार्यरत थिए। यो घटना भारतको बिहारस्थित  पटनाको हो। भारतीय सेनामा कार्यरत ती युवकले गुडिरहेको कारमा श्रीमती र सालीलाई गोली हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत आइतबार भएको यस घटनामा उनले साली र श्रीमतीको हत्यापछि आफूलाई पनि होली हानी हत्या गरेका हुन्। 

जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डेंगुको संक्रमण भएको थियो। उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लामखुट्टेले टोकेका कारण डेंगु भएको आशंका गरेका थिए। 

उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र सालीलाई बताए तर उनीहरुले विष्णुको कुराको विरोध गरे । उनीहरुले आफ्नो कुराको विरोध गरेपछि विष्णुलाई रिस उठ्यो र उनले कारमै दुवैलाई गोली हानिदिए।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरले उनका दुई सन्तानलाई भने गाउँलेको सहयोगमा बचाएका छन्। 

administrator

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

  • मंसिर २८, २०७६, शनिबार
img

भारतीय आन्दोलन: प्रदर्शनकारीमाथि फायरिङ(भिडियो),उत्तरपूर्वी क्षेत्रमा नजान नेपालीलाई आग्रह

  • मंसिर २८, २०७६, शनिबार
img

जब अस्पतालले नै बेच्याे १० हजारमा नवजात शिशुलाई...

  • मंसिर २८, २०७६, शनिबार
img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

  • मंसिर २८, २०७६, शनिबार
  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: