मन्त्रीले कुटेका सचीव अस्पताल भर्ना

ehulaki
ई-हुलाकी संवाददाता | पुस ३०, २०७५ सोमबार | 0

प्रदेश नम्बर दुईका अर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादबले आफ्नै सचीवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेपछि सचीव बिधानाथ झा अस्पताल भर्ना नै हुनु परेको परिवार श्रोतले बताएको छ।

सचीव बिधानाथ झालाई मन्त्रीले आफ्नो एनजिओलाई पैसा बिन्यास नगरेको झोकमा कुटेका हुन । सचिबले कुटाइ खादा प्रेदेश सभामुख पनि सङै थिए । सचीव झाको अनुहार सुन्निएर भर्ना हुनु परेको पारिबारले जानकारी दिएका छ्न 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय