'टोटल धमाल' को फस्ट लुक सार्बजनिक

ehulaki
ई-हुलाकी संवाददाता | माघ ४, २०७५ शुक्रबार | 0

धमाल सिरिजको नयाँ फिल्म टोटल धमाल को पोस्टर सार्बजनिक भएको छ । अजय देवगन, बोमन ईरानी, जॉनी लीवर ,संजय मिश्र लगायतको मुख्य भुमिका भएको यो एउटा कमेडी फिल्म हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय