क्रिश्चियन धर्मको प्रचारमा बालबालिका प्रयोग

ehulaki
रासस | पुस ७, २०७५ शनिबार | 0

काभ्रेपलाञ्चोकको बनेपास्थित एक चिया पसलमा शनिबार क्रिश्चियन धर्म प्रचारसम्बन्धी पुस्तक बाँड्दै बालबालिका । बनेपा नगरपालिका–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा बालबालिका प्रयोग गरेका छन् । तस्विर ः राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय