बुधबार ०८ फाल्गुन, २०७५ (Wednesday, 20 February, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

स्वाइन फ्लु आतंक : दिल्लीमा एघारको मृत्यु

  • माघ २३, २०७५, बुधबार
img

    भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । 
तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । 

गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको वेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ । रासस

  • Previous
  • Next

यो पनि पढौँ

  • भर्खरै
  • लोकप्रिय
img

कृषिमा किसानभन्दा विचौलियाको प्रभाव

img

सेनाको शिविरमा सर्वसाधारणको घुइँचो

img

दाङकी सफल महिला उद्यमी तुलसा

img

‘शिखरको ढुङ्गा’ पढेपछि लेखकलाई भेट्न मन लाग्यो

img

आफ्ना कार्यकर्तालाई रिहा गर्न विवेकशील पार्टीको माग

img

'धम्कीको पर्वाह नगरी बिरामीको सेवा गरिरहेको छु , तर सुरक्षीत छु भन्न मिल्दैन'- डा . कृष्ण सागर पौडेल

img

विद्यार्थीको घेराऊ पछी स्ववियु निर्वाचन निश्चित : केन्द्रिय निर्वाचन समिति घोषणा

img

भुकम्पको बारेमा, भुकम्प मापन केन्द्रका प्रमुखको यस्तो प्रतिक्रिया

img

शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधान गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

img

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक / प्रकाशक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   [email protected]
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: