नेकपा अध्यक्षद्वय जनयुद्ध दिवसमा धुम्बाराही जाने

ehulaki
ई-हुलाकी | माघ २९, २०७५ मंगलबार | 0

जनयुद्ध र झापा बिद्रोहका नायकहरु अर्थात (नेकपा) का अध्यक्ष द्वयले भोलि एकसाथ जनयुद्ध दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छ्न । भोलि १०:३० मा पार्टिकार्यालय धुम्बाराहिमा आयोजित कार्यक्रममा अध्यक्षद्वय उपस्थित हुने नेकपा श्रोतले जानकारी दिएको छ । भोलि नेकपाले देशैभरिका कर्यालयमा जनयुद्ध दिवस मनाउदै छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय