फेसबुकमा ठूलो समस्या ? के भयो यस्तो ?

ehulaki
ई-हुलाकी | फागुन ३०, २०७५ बिहिबार | 0

फेसबुकमा अहिले सम्मकै सबैभन्दा ठूलो समस्या देखीएको छ । कसैको फेसबुक बन्द नै भएको छ त कसैले पोस्ट गर्न सकिरहेका छैनन । बिना जानकारी सामाजिक सन्जालमा यति ठूलो समस्या आएको यो पहिलो पटक हो । 

समस्याको असर बिस्वभर देखिएको छ ।अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन ।

फेसबुकले यो समस्या छिट्टै समाधान हुने बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय