सोमबार ३० मंसिर, २०७६ (Monday, 16 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

फोटो कथा

नयाँ बर्षमा यस्तो देखियो नेपाल

  • ई-हुलाकी
  • बैशाख ०२, २०७६, सोमबार
img

 

प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातो पानी स्थित तातोपानी कुण्डमा डुवेर उपचार गराउन आएका विरामीहरुको भीड । मूलबाट नै ६० डिग्री तापक्रमको विरेनुन र गन्धक मिश्रित पानी आउने यो कुण्डमा सात दिनदेखि १० दिनसम्म दैनिक तीन घण्टा डुवेपछि रोगहरु निको हुने विश्वास गरिन्छ

 

          राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) सम्मान ग्रहण गर्दै साहित्यकार झमककुमारी घिमिरे

प्रधानमन्त्री  केपी शर्मा ओली नववर्ष २०७६ को अवसरमा आइतबार   प्रधानमन्त्री निवास, बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै

आदिवासी कोच समुदायले मनाउने सिरुवा पर्वको अवसरमा आइतबार झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुन्जिबारीमा लागेको मेलामा जातीय भेषभूषामा सजिएका कोच युवती 

डोटीको दिपायल स्थित नववर्षमा मनाउने  विसुपर्वमा  देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् ।

नयाँ वर्ष २०७६ को पहिलो दिन कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा मनोरञ्जन लिँदै पर्यटक ।


म्याग्दीको बेनी नगरपालिका वडा नं २ खवरा भसभसेको पहिरो र कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको कारागार क्षेत्र र भसभसेको बस्ती संरक्षणका लागि श्रमदान गर्दै स्थानीय 

    
जाजरकोट नलगाड नगरपालिका – १ माउरे ठुलाबगर र पश्चिम रुकुमको आठबिसकोट नगरपालिका– १४, छोटेतरा बीच भेरी नदीमाथि तुइनबाट यात्रा गर्दै स्थानीयवासी एवं विद्यार्थी 

भक्तपुरको  प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आइतबार साँझ भेलुखेलस्थित यसीँख्योमा यसीँ (लिङ्गो) ढाल्दै जात्रालु । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजा गरी ढालिएको हो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित सुनकोशी नदी किनारमा नयाँ वर्षको अवसरमा आइतबार वनभोज खान र  मनोरञ्जन लिन पुगेका सर्वसाधारण 


पावर टेलरले गहुँ काट्दै  कञ्चनपुर शुक्लाफाँटा नगरपालिका पिपलाडीका किसान । आधुनिक प्रविधि भित्रिएपछि किसानलाई  काम गर्न सहज भएको छ ।


पर्साको पोखरिया नगरपालिका– ८ मनवामा आइतबार गहुँ काट्दै महिला

  वैशाख १ गते मध्यपुर थिमिमा बिस्काः जात्राअन्तर्गत आइतबार बिहान दक्षिणबाराही, अजिमालगायतको खट जात्रा गर्दै जात्रालु 

तस्बिर : रासस  

administrator

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

img

रुकुमकोटमा हिमपातपछि देखिएको दृश्य

  • मंसिर २९, २०७६, आइतबार
  • भर्खरै
  • लोकप्रिय
img

काठमाडौँमा शिशुसहित सुत्केरी आमा मृत फेला

img

हिमपातले उत्पादन बढ्दै, कृषक हर्षित

img

भारतमा नयाँ नागरिकता कानुन,नेपाल सरकार समयमै चनाखो हुनुपर्ने

img

हेर्नुहाेस् आज अमेरिकी डलरको भाउ, कुन देशको कति ?

img

नेकपाको स्थायी कमिटी बैठक शुरु

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

img

जब भारतीय प्रधानमन्त्री मोदी घाटमा लडे...(भिडियाे)

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: