दिल्लीमा चम्किए सन्दीप बने स्टाईलिस प्लेयर अफ द म्याच

ehulaki
ई-हुलाकी | बैशाख ८, २०७६ आइतबार | 0

जारी आईपिएल क्रीकेटमा दिल्ली क्यापिटलसले किङ्स इलाभेन पन्जाबलाई हराउदा सन्दीप लामिछानेले आफ्नो जादु प्रदर्सन गरेका छ्न । उनले ४० रनमा ३ विकेट लिएका थिए। लामिछाने स्टाईलिस प्लेयर अफ द म्याच बनेर भारु एक लाख पुरस्कार पाएका छ्न 

सन्दीपले कृश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिएर आफ्नो जबर्जस्त प्रदर्शन गरेका छ्न। यो सङै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको पन्जाबलाई १९।४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउदै दिल्लीले जित हासिल गरेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय