यी हुन् नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिव (सूचीसहित)

ehulaki
----------------- | बैशाख ९, २०७६ सोमबार | 0

काठमाडौं । एकता भएको ११ महिनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मापदण्ड अनुसार जिल्ला अध्यक्ष र सचविको   थियो। नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ। तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ।

तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीले सचिव र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेले सचिव पाएको छ । यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ । नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावली यस्तो छ  ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय