फोटोमा कर्णाली जीवन

ehulaki
ई-हुलाकी | बैशाख ९, २०७६ सोमबार | 0

मुगु । कर्णाली थिएटर मुगुले तस्विरहरु प्रदर्शनीमा राखेको छ । 

मुगाली जनजीवनमा आधारित रहेर सोमवार गमगढी बजारमा रहेको कालिका–मालिका मन्दिरमा प्रर्दशन गरेको हो । तस्विर प्रदर्शनीमा सर्वसाधरणहरुको राम्रो घुइँचो थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय