विदेशबाट फिरेर गोलभेँडा खेतीतिर

ehulaki
रासस | बैशाख १०, २०७६ मंगलबार | 0

पाल्पा । लालबहादुर थापा र दिलबहादुर थापाले व्यवसायिक गोलभेँडा खेती सुरु गरेका छन् ।

उनीहरु रामपुर नगरपालिका–४ का हुन् । उनीहरु विदेशबाट फर्केर आधुनिक खेतीतिर लागेका हुन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय