धादिङको नाैबिसे केन्द्रबिन्दु , ५.२ रिक्टरको भूकम्प

ehulaki
ई-हुलाकी | बैशाख ११, २०७६ बुधबार | 0

बिहान ६.२९ बजेको भुकम्प धादिङको नाैबिसे केन्द्रबिन्दु बनाएर गएको छ । ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।उपत्यकामा पनि भुकम्पको कडा झड्का महसुस गरिएको छ। 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय