छाउपडी प्रथाको विरुद्धमा महिला

ehulaki
ई-हुलाकी | बैशाख ११, २०७६ बुधबार | 0

दैलेख । जिल्ला प्रहरी कार्यालय र सोसेक दैलेखले संयुक्त रुपमा छाउपडी प्रथा र १०९८ बाल हेल्पलाइन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नारायण नगरपालिका ९ मा आयोजना गरिएको यस कार्यक्रममा महिलाहरुको राम्रो सहभागिता थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय