रिना हत्या काण्ड : सहमतिपछि रोकियो आन्दोलन

ehulaki
फाइल फोटो
----------------- | बैशाख ११, २०७६ बुधबार | 0
फाइल फोटो

विराटनगर । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमतिमा तत्कालका लागी आन्दोलन स्थगित गरिएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिबीच भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको छ ।

घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल सोमबार नै पक्राउ परिसकेका छन् । प्रहरी र स्थानीय बासिन्दाबीच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाइते भएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय