सुनको भाउ घट्यो

ehulaki
ई-हुलाकी | बैशाख १७, २०७६ मंगलबार | 0


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । 
सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ।  

यस्तै आज चाँदी तोलमा रु ७२५ मा कारोबार भइरहेको छ।  सोमबार चाँदी तोलमा रु ७३० मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय