‘लेख्या माया पाइएन’मा अञ्जलीको अहिलेसम्मकै दमदार अभिनय (भिडियो)

ehulaki
ई-हुलाकी | बैशाख २६, २०७६ बिहिबार | 0

काठमाडौं । ‘लेख्या माया पाइएन’ गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जली अधिकारी, कमल सिंह र एन्जिला कार्कीले अभिनय गरेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । 

राजेन्द्र थापाले रचना गरेको गीतमा नारायण थापाको स्वर रहेको छ भने बसन्त सापकोटाको संगीत छ । आभुषण इन्टरटेन्मेन्टले बजारमा ल्याएको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय