एश्वर्या राय जस्तै देखिने इरानी मोडेल भाइरल, हेर्नुहोस् १६ तस्विर

ehulaki
ई-हुलाकी | बैशाख २९, २०७६ आइतबार | 0

एजेन्सी । बलिउडकि नायिका ऐश्वर्या राय बच्चनको सुन्दरता र पर्सनालिटीले प्रायलाई आकर्षित गर्ने गर्छ । आफ्नो अडान, सुन्दरता र कलाकारिता अनि पूर्व विश्व सुन्दरी भएका कारण ऐश्वर्या रायको चर्चा भारतमा मात्र नभई विश्वमा नै बेलाबेलामा भइ नै रहन्छ । के एश्वर्या राय जस्तै अरु सुन्दरी पनि छन् ?

हामीले देख्दै आएका कैयौं अनुहार बाट भन्न सकिन्छ, संसारमा एउटै अनुहारका कैयौं व्यक्ति हुन्छन् ? यो प्रश्नको जवाफ धेरैले अनुभुतिबाट थाहा पाउँछन् । यद्धपी कुनै तथ्य भने दिन सकिदैन् ।

बलिउडी रानी भनेर चिनिने एश्वर्या राय जस्तै देखिले इरानी मोडेल महलघा जबेरीका तस्विरहरु देख्दा समेत छुट्याउँदै गाह्रो पर्ने किसिमको छ । पछिल्लो समय उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।  हेर्नुस् केहि तस्विरहरु

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय