करिश्मा मानन्धरको घरमा चट्याङ (भिडियो)

ehulaki
----------------- | बैशाख २९, २०७६ आइतबार | 0

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ ।

आईतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको विषयमा फेसबूकमा स्ट्याटस लेखेर उनले जानकारी दिएकी छन् । उनको घर अगाडि रहेको बगैंचाको रुख चिरा परेको छ ।

‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो,’ करिश्माले बताइन्, ‘मैले करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ ।’ चट्याङले रुख चिरा पारेको र देख्दा अचम्म लागेको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय