टोर्नाडो पीडितलाई पोर्तुगलबाट सहयोग

ehulaki
रासस | बैशाख ३०, २०७६ सोमबार | 0

लिस्बन, भगवान गिरी । गत चैत महिनामा नेपालका बारापर्सालगायत तराईका जिल्लामा आएको आँधीबेहेरी पीडितलाई पोर्तुगलबाट रु एक लाख चवालीस हजार ७८० आर्थिक सहयोग पठाइएको छ ।

नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा सो रकम पठाइएको समाजका पोर्तुगल अध्यक्ष सोमफुरी शेर्पाले जानकारी दिइन् । सो आँधीबेहेरीबाट २९ मानिसको निधन, सयौं घाइते र करोडौँ धनमाल क्षति भएको थियो ।     
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय