प्रतिनिधि सभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी (लाइभ)

ehulaki
ई-हुलाकी | बैशाख ३१, २०७६ मंगलबार | 0

काठमाडौं ।  आ.व. २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी भइरहेको छ । 

मंगलबार आज विहान ११ः०० बजेबाट पूर्व बजेट छलफल भइरहेको छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय