विप्लवका जिल्ला इञ्चार्ज 'शिविर’ पक्राउ

ehulaki
रासस | बैशाख ३१, २०७६ मंगलबार | 0

रुकुमपश्चिम  । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ ।

रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ गरेकाे प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय