देशभरका संस्थागत जग्गाको कारोबार रोक्का

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । सरकारले देशभरका संस्थागत नाममा रहेका सम्पूर्ण जग्गाको कारोबार बन्द गरेको छ । बुधबार गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर यस्तो जानकरी गराएको हो । 

देशभर रहेका सरकारी, गुठी र सार्वजनिक जग्गामाथि अतिक्रमण बढेकोले यस्ता जग्गाहरुको अवस्थाबारे जानकारी नरहेको पाइएकोले छानविनका लागि जग्गा रोक्का गरिएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार केशवप्रसाद पाण्डेले राजधानी दैनिकमा लेखेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय