सुनको भाउ घट्यो

ehulaki
----------------- | जेठ ३, २०७६ शुक्रबार | 0


काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । विहीवारको तुलनामा शुक्रवार नेपाली बजारमा बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ ।

बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले करोबार भएको थियो ।

छापावाल र तेजावी सुन प्रति तोलामा आज ५ सय रुपैयाले घटेको छ । चादी भने शुक्रवार प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय