चुनाव जितेपछि मोदीले किन हटाए चौकिदार ?

ehulaki
----------------- | जेठ १०, २०७६ शुक्रबार | 0

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को लोकसभा चुनावमा बीजेपीलाई प्राप्त ठूलो सफलतासँगै आफ्नो ट्वीटर आइडीबाट चौकीदार शब्द हटाएका छन्।

यसअघि काँग्रेसको चौकीदार चोर हुन् भन्ने आरोपको जवाफमा प्रधानमन्त्री मोदीसहित क्याविनेटका प्राय सबै मन्त्रिले आफ्नो ट्वीटर आइडीको नाम अगाडि चौकीदार राखेका थिए ।

भारतीय काँग्रेस पार्टी र राहुल गान्धीले चुनावभरी लगातार 'चौकीदार चोर हुन' भनी नारा लगाएका थिए। जसको जवाफमा मोदीले १७ मार्चमा चौकीदार जोडेका थिए ।

उनले चौकीदार शब्दलाई हटाउदै ट्वीट पनि गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय