विप्लव समूहले अपहरण गरेको नेपाली सेना किन गुपचुपमा ?

ehulaki
ई-हुलाकी | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं । नेत्रविक्रम चन्द समूहले नेपाली सेनाका एक जवानलाई एक महिनाअघि अपहरण गरे पनि गुपचुप राखिएको छ । 

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई बैशाख १६ गते विप्लव समूहले उनकै घर जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ बाट अपहरण गरेको स्रोतले बताएको छ । विप्लव र सेना दुवै पक्षले हालसम्म गुपचुप राखेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय