स्पेनको समुद्र किनारमा ड्यानियल आर्मस्ट्रङको बिकिनीमा मस्ती, हेर्नुहोस् १२ फोटो

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

एजेन्सी। चर्चित टेलिभिजन शो टोवीकी स्टार ड्यानियल आर्मस्ट्रङ शनिबार स्पेनको समुद्र किनारमा देखिइन् । पोर्टो बेनसको समुद्र किनारमा चर्को घाममा निस्किएकी ड्यानियलले बिकिनीमा आफ्नो हट फिगरले धेरैको ध्यान तानिन् । यही महिनाको सुरुवातमा ड्यानियलले क्यान्सरविरुद्ध सचेतना जगाउनको लागि एउटा प्रस्तुती पनि दिएकी थिइन् । उनकी साथी स्यामीको क्यान्सरका कारण गत महिना मृत्यु भएपछि उनी सचेतनामा लागेकी हुन् । हेरौं ड्यानियलका फोटोहरु 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय