आज सुनको भाउ

ehulaki
रासस | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं । आज आइतबार सुन तोलामा ५९ हजार ७ सय रुपियाँले कारोबार भइरहेको छ  । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५९  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी
आज चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय