सुरक्षा निकायलाई अपहरण गर्ने योजना छैन् : विप्लव (विज्ञप्तिसहित)

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार विज्ञप्तिमार्फत “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘उक्त समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक रहेको विप्लवले विज्ञप्तिमा बताएका छन् । यस्ता गतल, तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्नसमेत विप्लवले  अपील गरेका छन् । विज्ञप्तिको पूर्णपाठ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय