आज सुन हिजोकै मूल्यमा

ehulaki
ई-हुलाकी | जेठ १४, २०७६ मंगलबार | 0

काठमाडौं । आज मंगलबार छापावाल सुन तोलामा ५९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

हिजो पनि यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।  आज तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी

आज चाँदी तोलामा ७ सय १० रुपियाँले कारोबार भइरहेको छ । हिजो र आज सुनचाँदी एकै मूल्यमा कारोबार भइरहेको छ । काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय